Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जाको चापाकोटमा आगलागी, एक लाख बढीको क्षति

 माघ ८ गते बिहान स्याङ्जाको चापाकोट नगरपालिका–८, दामाचौरमा आगलागी हुँदा एक लाख पच्चीस हजार रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्य...


 माघ ८ गते बिहान स्याङ्जाको चापाकोट नगरपालिका–८, दामाचौरमा आगलागी हुँदा एक लाख पच्चीस हजार रुपैयाँ बराबरको क्षति भएको छ।


जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार आगलागी देविलाल न्यौपानेको २ तले जस्ताको छानो भएको गोठमा भएको हो। आगलागीको कारण विद्युत्को तार सर्ट भएको बताइएको छ।


प्रहरी नायव उपरीक्षक हरिप्रसाद पौडेलका अनुसार गोठमा रहेको करिब १ सय भारी पराल जलेर नष्ट भएको छ। स्थानीयवासीको प्रयासले आगो नियन्त्रणमा लिइएको र घटनामा कुनै पनि मानवीय वा चौपाया क्षति नभएको प्रहरीको भनाइ छ।

अहिले घटनास्थलमा थप क्षति विवरण संकलन भइरहे

को छ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।