Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

रामपुरस्थित सहिद बहुमुखी क्याम्पसमा विवाद, प्रहरीद्वारा हवाइ फायर

 पाल्पा, रामपुर – पाल्पाको रामपुरस्थित सहिद बहुमुखी क्याम्पसमा उत्पन्न विवादलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ। विद्यार्थी संगठन...


 पाल्पा, रामपुर – पाल्पाको रामपुरस्थित सहिद बहुमुखी क्याम्पसमा उत्पन्न विवादलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको छ। विद्यार्थी संगठनहरूबीच मतगणनाका क्रममा विवाद भएपछि स्थिति नियन्त्रणमा ल्याउन प्रहरीले दुई राउन्ड हवाइ फायरिङ गरेको हो।


क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेवि संघ) र अखिल (क्रान्तिकारी) संयुक्त प्यानलबीच चुनाव सम्पन्न भएको थियो। मतगणनाको अन्तिम नतिजा आउने बेलामा विवाद सिर्जना भएको बताइएको छ। अन्तिम परिणाम आउने चरणमा अखिल क्रान्तिकारी समर्थित विद्यार्थी संगठनका उम्मेदवार अग्रस्थानमा रहेको स्रोतले जनाएको छ।


प्रहरी प्रशासनले स्थिति सामान्य रहेको र थप अनुसन्धान जारी रहेको जनाएको

 छ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।