Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

नवलपरासीमा रहेकाे सीजी उद्योगमा आगलागी

  नवलपरासी – नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी समूह (सीजी)काे उद्योगमा आगलागी भएको छ । बुधबार बिहान साढे आठ बजे उद्योग...

 


नवलपरासी – नवलपरासी पूर्व नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी समूह (सीजी)काे उद्योगमा आगलागी भएको छ ।

बुधबार बिहान साढे आठ बजे उद्योग परिसर अन्तर्गत सीजी ब्रुअरी नेपाल प्रालीको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरीले जानकारी दिनुभयो । आगो नियन्त्रणका लागि अहिले तीनवटा दमकल प्रयोग गरिएको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । आगलागी के कारणले भएको भन्ने समेत अझै खुलेको छैन ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।