Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जामा पछिल्लो २४ घण्टामा थप २ जनाको मृ’त्यु’

  असार -१०/ पछिल्लो २४ घण्टामा स्याङ्जाका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। कोरोना संक्रमणका कारण मृत्यु हुनेहरु वालिङ नगरपालिका व...


 

असार -१०/

पछिल्लो २४ घण्टामा स्याङ्जाका थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।


कोरोना संक्रमणका कारण मृत्यु हुनेहरु वालिङ नगरपालिका वडा नम्बर १४ का ७० वर्षिय पुरुष र गल्याङ नगरपालिका वडा वडा नम्बर २ का ७० वर्षीय महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।


आज थप दुई जना गरि स्याङ्जामा कोरोना संक्रमणका कारण मृत्यु हुने हरुको सङ्ख्या ११२ जना पुगेको छ।


कोरोना संक्रमणको दर न्यून हुँदै गए पनि स्याङ्जामा कोरोना संक्रमणका ज्यान जाने क्रम निरन्तर रहेको छ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।