Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जाको अर्जुन चौपारीमा चट्याङ लागेर युवकको मृत्यु

  स्याङ्जा, ११ असार । स्याङ्जा, अर्जुन चौपारी गाउँपालिका २ मा शुक्रबार बिहान चट्याङ लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुने सोही ठाँउ बस...


 स्याङ्जा, ११ असार । स्याङ्जा, अर्जुन चौपारी गाउँपालिका २ मा शुक्रबार बिहान चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।


मृत्यु हुने सोही ठाँउ बस्ने पूर्ण बहादुर गुरुङको छोरा १५ वर्षीय रोहित गुरुङ रहेका छन् ।


आफ्नै घरभित्र सुतिरहेको अवस्थामा आज बिहान ५:३० बजे परेको चट्याङ लागेर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिनुभयो ।


प्रहरी अधिकारीसहितको टोली घटनास्थलमा गइ घटनाको विषयमा थप अनुसन्धान गरिहेको प्रहरीले जनाएको छ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।