Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

वालिङमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु

  स्याङ्जा । स्याङ्जामा आज बिहानै ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । वालिङ नगरपालिका–८ केदारनाथ मन्दिर नजिक भकुण्डेबाट वालिङतर्फ जा...


 स्याङ्जा । स्याङ्जामा आज बिहानै ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ ।


वालिङ नगरपालिका–८ केदारनाथ मन्दिर नजिक भकुण्डेबाट वालिङतर्फ जाँदै गरेको लु ४ त ९१६० नम्बरको ट्याक्टरबाट खसेर वालिङ नगरपालिका–८ क्याम्पस रोडका २७ वर्षीय विशाल के.सी. को मृत्यु भएको हो ।


सोही ट्याक्टरका कामदार रहेका के.सी.को प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रहरीले ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।