Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

टिपरको ठक्करबाट तनहुँ मा १ जनाको मृत्यु

  तनँहु । तनँहुमा टिपरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । तनँहुको म्याग्दे गाँउपालिका–५ छाङपाटनमा सोमबार बेलुकी टिपरको ठक्करबाट १ जनाको घटन...


 तनँहु । तनँहुमा टिपरको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।


तनँहुको म्याग्दे गाँउपालिका–५ छाङपाटनमा सोमबार बेलुकी टिपरको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको हो ।


मृत्यु हुनेमा स्थानीय ३३ वर्षीय मंगल कुमाल रहेका छन् ।


ग १ क २९१५ नम्बरको टिपरले कुमाललाई ठक्कर दिएको थियो ।


टिपर सहित चालक नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।