Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

सर्लाहीमा टिपरको ठक्करबाट एक जनाको ज्यान गयो

  सर्लाही - सर्लाहीमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ । ना ७ ख ८३०० नम्बरको टिपरले बा ८४ प ५९०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटर...


 सर्लाही - सर्लाहीमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

ना ७ ख ८३०० नम्बरको टिपरले बा ८४ प ५९०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा रहेका हरिवन नगरपालिका–५, का ३५ वर्षका सुनिल बम्जनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

सर्लाही र रौतहटको सिमाना वाग्मती नदी पुलमा टिपरको ठक्करबाट गम्भीर घाइते भएका बम्जनलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटैमा ज्यान गएको र टिपर चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।