Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जाको भिरकोटमा मोटरसाइकल दुर्घटना हुदा एक घाइते

  स्याङ्जाको भिरकोटमा मोटरसाइकल दुर्घटना हुदा गल्याङ नगरपालिका अन्तर्गत पिढिखोलाका २५ बर्षिय रामु सार्की गम्भीर घाइते भएका छन् ।घाइते सार्क...


 

स्याङ्जाको भिरकोटमा मोटरसाइकल दुर्घटना हुदा गल्याङ नगरपालिका अन्तर्गत पिढिखोलाका २५ बर्षिय रामु सार्की गम्भीर घाइते भएका छन् ।घाइते सार्कीको टाउको र अनुहारमा गम्भीर चोट लागेको छ । सार्की सबार लु ७ प २५०४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

सार्की परिवारको कसैसँग सम्पर्क नभएपछि प्रहरीको सहयोगमा एम्बुलेन्स खोजेर गण्डकी मेडिकल कलेज पोखरा पठाईएको छ ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।