Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

नेपाल मै पहिलो पटक भर्चुअल माध्यमबाट नगरसभा गर्दै वालिङ नगरपालिका

  माघ ११, स्याङ्जा । स्याङ्जाको  वालिङ नगरपालिकाले नगर सभा भर्चुअल माध्यमबाट गरेको  छ ।  कोभिड १९ को संक्रमण बढिरहेको कारण वालिङ नगरपालीकाले...


 माघ ११, स्याङ्जा । स्याङ्जाको  वालिङ नगरपालिकाले नगर सभा भर्चुअल माध्यमबाट गरेको  छ । 

कोभिड १९ को संक्रमण बढिरहेको कारण वालिङ नगरपालीकाले  भर्चुअल माध्यमबाट ११ औं नगर सभा गरेको हो। 

देशभरका ७ सय ५३ वटा स्थानिय तहहरु मध्ये भर्चुअल माध्यम (जुम) प्रविधि मार्फत  नगर सभा गर्ने वालिङ नगर पालिका पहिलो हो ।

नगरपालिकाले नगर पालिका घोषणा भएको ऐतिहासिक दिन नगर सभा गरेको हो । नेपाल सरकारले २०५३ माघ ११ वालिङ नगरपालिका घोषणा गरेको थियो ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।