Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

चापाकोट की एक महिला कालीगण्डकी नदी किनारमा मृत अवस्थामा फेला

  पाल्पा – कालीगण्डकी नदी किनारमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । पाल्पा जिल्लाको रामपुर नगरपालिका घोप्टेघाटस्थित कालीगण्डकी नदीको कि...



 पाल्पा – कालीगण्डकी नदी किनारमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । पाल्पा जिल्लाको रामपुर नगरपालिका घोप्टेघाटस्थित कालीगण्डकी नदीको किनारमा स्याङ्जा चापाकोट नगरपालिका–८, दामाचौरकी ५३ वर्षीया सरस्वती पाठक सोमबार मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयाे ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।