Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जामा एक युवक मृत अवस्थामा फेला

 स्याङ्जा, २७ चैत । स्याङ्जाको पुतलीबजार नगरपालिकामा एक युवक सोमबार मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार म...


 स्याङ्जा, २७ चैत । स्याङ्जाको पुतलीबजार नगरपालिकामा एक युवक सोमबार मृत अवस्थामा फेला परेका छन् ।


जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मृत अवस्थामा फेला पर्नेमा भारत पश्चिम बंगाल घर भई पुतलीबजार नगरपालिका ३ बाडखोला बस्ने बप्पा दाशक रहेका छन् ।


पुतलीबजार नगरपालिका ३ बाडखोलास्थित बाडखोलामा दाश मृत अवस्थामा फेला परेका हुन् ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।