Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

स्याङ्जामा आगलागी हुँदा कच्ची गोठ र परालको टौवा नष्ट

 स्याङ्जा , ४ माघ । स्याङ्जाको हरिनाश गाउँपालिका वडा नं. ४ मा एक तले कच्ची गोठ र परालको टौवामा आगोलागी भएको छ । शुक्रबार अन्दाजी ५ बजेको समय...



 स्याङ्जा , ४ माघ । स्याङ्जाको हरिनाश गाउँपालिका वडा नं. ४ मा एक तले कच्ची गोठ र परालको टौवामा आगोलागी भएको छ । शुक्रबार अन्दाजी ५ बजेको समयमा काठले बनाएको खरको छानो भएको एक तले कच्ची गोठ र गोठ नजिकै रहेको परालको टौवामा आगोलागी भएको हो ।

हरिनाश गाउँपालिका वडा नं। (०४ कुलुङखोला बस्ने हेम बहादुर भुजेलको काठले बनाएको खरको छानो भएको एक तले कच्ची गोठ र गोठ नजिकै रहेको परालको टौवामा अन्दाजी २० भारी परालको कुडो पकाउने क्रममा अचानक आगोलागी हुँदा गोठ र टौवामा क्षति भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जा सुचना अधिकारी हरि प्रसाद पौडेलले जानकारी दिनुभयो ।

मानबिय र चौपाया क्षति नभएको, आगो नियन्त्रणमा आएको छ भने अन्दाजी रु. ६०,००० (साठी हजार) को क्षति भएको प्रहरी जनाएको छ।

धेरै पढीयको समाचार

Featured Post

कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने

कालीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना ६४० मेगावाट क्षमताको निर्माण हुने भएको छ । सुरुमा ८४४ मेगावाट क्षमताको हुने भनिएको यो आयोजना हाल अध्...

बलग भित्र खोज्नुहोस् ।