Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

अपडेट: स्याङ्जामा जीप दुर्घटना हुँदा एकको मृत्यु, ७ जना घाईते

  स्याङ्जा, २ असार । स्याङ्जाको भीरकोट नगरपालिकामा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीरकोट नगरपालिका ३ ३६ ...

 


स्याङ्जा, २ असार । स्याङ्जाको भीरकोट नगरपालिकामा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भीरकोट नगरपालिका ३ ३६ वर्षीय गणेश जंग अधिकारी रहेको प्रहरीले बताएको छ ।


भीरकोटको बानेथोकबाट बयारघारी आउँदै गरेको ग १ ज ४९४० नम्बरको जीप छाङ्छाङ्दीमा आज बिहान दुर्घटना हुँदा ८ जना घाईते भएका थिए ।


घाईतमध्ये एक जनाको कालिका सामुदायिक अस्पताल हेलुमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवम् सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीले बताउनुभयो ।


घाईतेलाई कालिका सामुदायिक अस्पताल हेलुमा प्राथमिक उपचार गरी थप उपचारको लागि पोखरा पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।

धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।