Page Nav

HIDE

Grid

GRID_STYLE

Search This Blog

Breaking News:

latest

थप २ जना सङ्क्रमितकाे ज्यान गयाे, एकै दिन ७ सय १० जनामा काेराेना पुष्टि

काठमाण्डाै – काेराेना भाइरसकाे सङ्क्रमणबाट थप दुई जना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा काेराेनाका कारण दुई जनाको ज्यान गएसँगै न...



काठमाण्डाै – काेराेना भाइरसकाे सङ्क्रमणबाट थप दुई जना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा काेराेनाका कारण दुई जनाको ज्यान गएसँगै नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाै सय ६२ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

यस्तै २४ घण्टामा पीसीआर र एन्टिजेन गरी पाँच हजार २५ जनाको नमुना परीक्षण गर्दा सात १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज थपिएका सात सय १० जनासहित नेपालमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार दुई सय ३६ जना पुगेको छ । यही अवधिमा दुई सय १५ जना सङ्क्रमित निको भएका छन् ।

२४ घण्टामा ५९ हजार चार सय ७१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


धेरै पढीयको समाचार

Featured Post

दक्षिण कोरियाबाट स्याङ्जाको विद्यालयमा अक्षयकोष स्थापना - रु. ५०,००० आर्थिक सहयोग

स्याङ्जा, असार २, सबै जातजातिबीचको एकता, जवाफदेही र पारदर्शी समाज निर्माणमा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ स्थापित मिर्याङ नेपाली स...

बलग भित्र खोज्नुहोस् ।